Birgunj News24

काठमाडौं, ७ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले अश्रृग्याँस छाडेको छ। 

प्रसाईले अब आन्दोलनकारी `शहर पस्ने´ भने पछि कालिमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो ।

प्रहरीले रोके पछि दुबै पक्ष बिचमा झडप सुरू भएको थियो। स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update