आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ
बुधबार, फागुन १७, २०७९
भृकुटीमण्डप जग्गा लिज प्रकरणः पुर्ब मन्त्रीसहित सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दाेषी ठहर
मंगलबार, फागुन १६, २०७९
सिरहामा तीन किलो गाँजासहित दुई समातिए
मंगलबार, फागुन १६, २०७९
सिरहा, १६ फागुन । गोलबजार नगरपालिका–१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका–३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई...
फरक क्षमता भएका टि–२० क्रिकेटः भारत बिरुद्ध खेल खेल्न आज नेपाली टोली जाँदै
मंगलबार, फागुन १६, २०७९
काठमाडौं, १६ फागुन । फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि नेपाली टोली भारत जाँदैछ ।
नेपाल र भारतबीच हुने १५ खेलाडीसहित १८ सदस्यीय टोली भारतको हरियाणामा आयोजना हुने खेलमा सहभागी हुन आज प्रस्थान गर्न लागेका हुन । नेपालले भारतसँग फागुन १९, २० र २१ गते खेल्नेदैछ ।
राष्ट्रिय खेलकुद...
आजको मौसमः देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने
मंगलबार, फागुन १६, २०७९
काठमाडौं, १६ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको...
प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक
सोमबार, फागुन १५, २०७९
काठमाडौं, १५ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानले दिदैं आएको दोहोरो सुबिधा कटौती गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बिपरित उक्त सुबिधा दिदै आएको भन्दै कटौती गरेको हो । ‘प्रज्ञा प्रतिष्ठानको जीवनको महत्वपुर्ण चासो जीवनमा चासो र आलोचकका रुपमा रहेका आजीवन सदस्यहरुको दोहोरो सुबिधाको बिषयमा निर्णय गर्नै पर्ने आवाश्यक्तालाई ध्यान...
साताको लोकप्रीय

